• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
एक महिनामा मनसुनजन्य विपद्बाट २५ को मृत्यु, २५ बेपत्ता

काठमाडौँ । पछिल्लो करिब एक महिनामा  मनसुनजन्य विपद्बाट २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता अवस्थामा छन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार गत जेठ ३१ गतेदेखि असार २७ गतेसम्म मनसुनजन्य विपद्बाट १९ जना घाइते भएका छन् । साथै ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका