१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेशमा उपसभामुखद्वारा प्रदेशसभा बैठक आह्वान, आज दिउँसो १ बजे…

काठमाडौं । मधेश प्रदेशकी उपभामुख बबिता राउत इशरले प्रदेशसभा बैठक आहवान गर्न गरेकी छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उपसभामुखले बैठक बोलाएकी हुन् । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको

प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

“सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्रै थियो । तर, प्रतिपक्षको अवरुद्धपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३०५