१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरबाट विदेशी ब्राण्डको नक्कली मदिरा बरामत, तीन जना पक्राउ

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामत गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई