१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण

गलेश्वर । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ । जिल्लास्थित नेपाल मगर सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । मगर भाषा र संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिनुहुने