© 2023
काठमाडौं। बिस्कुन घाममा सुकाएको त सबैलाई थाहै छ । कतिपय हामीले पनि सुकाएकै हौँला । आकाशमा बादल नभएको र चर्का घाम लागेको दिन पारेर बिस्कुन सुकाउने गरिन्छ । तर पनि जुनमा बिस्कुन सुकाएको यहाँहरुमध्ये धेरैलाई थाहा नहुन सक्छ । रातिको समयमा पनि कसरी सुकाउनु र बिस्कुन ? अनि जुनको तातोले

यो पर्व परम्परागत रुपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि

गोरखा: गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण