• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
युवासंघले नागरिक बचाउ महाअभियानमा सहभागी हुन आएका महिला माथी दुर्व्यवहार…

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान कार्यक्रममा सहभागी हुन काठमाडौ आएका महिलाहरु माथी नेकपा एमालेको युवासंघले दुर्व्यवहार गरेको अभियानले जनाएको छ । अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार ईटहरीबाट आएर जडिबुटीमा रहेका इन्द्रसार पार्टी प्यालेसमा बसेका महिलाहरु लाई राती ११ बजे तिर युवासंघका कार्यकर्ताले दुर्व्यवहार गर्दे