३२ असार २०८३, बिहीबार
,
Latest
आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी खारेज भएको स्वकीय सचिव सुविधा सांसदका लागि पुनः ब्युँताइयो शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता कञ्चनपुरमा श्रीमानको कुटाइः श्रीमतीको मृत्यु पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?
नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

काठमाडाैँ । नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा