© 2023
मोरङ। विराट अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपका फाइनल खेल आज हुने भएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली बिराट भेट्रान ए र बी आमने सामने हुने भएका छन् । शुक्रबार नगरको सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा विराट भेट्रान एले दुधे भेट्रान,