५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मगर समुदायको भूम्या पर्वः खुलामञ्चमा देखियो यस्तो रौनक (फोटोफिचर/भिडियो)

काठमाडौँ । काठमाडौंको खुलामञ्चमा मगर समुदायले आज पनि विभिन्न कार्यक्रम गरि भूम्या पर्व मनाएको छ । खुलामञ्चमा हिजोबाट(असार १) सुरु भएको यो पर्वमा मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो