२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राम किन आदर्श मर्यादा पुरूषोत्तम भए?

दशरथजस्ता चक्रवर्ति राजाले कसैको स्वार्थमा बहकिएर आफ्ना जेष्ठपुत्र यस्ता महापुरूष पुरूषोत्तम अर्थात् मानिसमध्ये सबैभन्दा उत्तम युवराज रामलाई पनि १४ वर्ष वनबास पठाउन पुगे। पिताको आदेश सहर्ष बिना प्रतिवाद रामले मानेर वनबासको यात्रा तयारी गरिहाले। रामले मसंग नआउ, दरबारमै बसेर पिता दशरथलाई राजकाज सम्हाल्न साथ देउ भनेर जति सम्झाए पनि नमानेर

हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’?

नेपाल इतिहासमा कहिल्यै विदेशीको दास बन्न परेको थिएन।तैपनि दुर्गन्ध भरिएको हावाबाट ‘धर्मच्यूत अधर्मी कथित ईसाईको भाईरस’बाट संक्रमित भएकाहरूहरूले नेपालका सदियौं