२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिर्सिएका भिटामिन ए को स्रोत

हरेक वर्ष कार्तिक महिनामा भिटामिन 'ए' खुवाइने अभियान सञ्चालन हुन्छ । बालबालिकालाई भिटामिन 'ए' को कमी नहोस् भनेर भिटामिन 'ए' क्याप्सुल खुवाउन थालिएको हो। तर हाम्रो वरपर सुलभ रुपमा उपलब्ध हुने भिटामिन ए पाइने खानाहरू भने अपहेलित हुने गरेका छन्। भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ? विदेशमा