© 2023
काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर) प्लेट अंग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य जडान गर्नुपर्ने नेपाल सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सवारी साधनमा देवनागरी बाहेक अन्य लिपि प्रयोग गर्न दिने निर्णय नेपालको संविधान विपरीत

काठमाडौँ । भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधवार राष्ट्रपति भवन शितल