१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लगातार दोस्रो हारपछि भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो

एजेन्सी । लगातार दोस्रो हारपछि भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित छ । शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हराएको हो । यससँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिज २–१ ले अघि छ । जितको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा

दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि