© 2023
नयाँ दिल्ली। भारत र जापानबिच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने बिषयमा सहमति भएको छ । नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंह र उहाँका जापानी समकक्षी सिन्जिरो कोइजुमीबिचको वार्तापछि उहाँहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी एक