२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट मेलबर्नको एमसीजी (मेलबर्न क्रिकेट ग्राउण्ड) मा जारी छ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । जसको दबाब दुवै टोलीका खेलाडीमा देखिएको छ । ओभर सकिएपछि