८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनी हिँडे भानुभक्त यो युगको रामायण लेख्न !

यो जन्ममा भानु एक दिन विहानै उठे चुँदी रम्घा, वरपर घुम्दै हेरे अहँ कतै भेटिएनन् ती घाँसी बुढा लाग्यो साएद अब कुवा खन्न पुग्यो होला फेरि हेरे न गाईबस्तु चराउने गोठाला थिए न कुनै बटुवा भेटिए, पानी समेत बोतलमा वेचेको देखे र ठाने अब कुवा खन्ने र चौतारो चिन्ने दिन