© 2023
काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। दोलखाका प्रभावशाली नेता दुलालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि औपचारिक रूपमा नेकपामा प्रवेश गरेको प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए। दुलालको