२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको संकेतः डब्लुटिओ

जिनेभा। विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशत मा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने भनिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ । डब्लुटिओले शुक्रबार