८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक एक हजार पाँच सयसम्म…

भजनी । भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया ९माछा मार्ने साधन० लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्नुहुन्छ । खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै

‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

टीकापुर । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित

बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

भजनी, (कैलाली) । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ ।

सुरक्षित आवास पाएपछि भजनीका बाढी प्रभावित खुसी

भजनी । कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन्

भोट बैंकको रुपमा सुकुम्वासी शिविर

भजनी । केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३

बाढीपीडित भन्छन्– ‘हामी नाङ्गै हुने भयौँ, लुगाफाटा पठाइदिनुस्’

टीकापुर । बाढीका कारण कैलालीको भजनीका नागरिकलाई बढी समस्या भएको छ । असोज १ गते आएको बाढीले ठूलो क्षति व्यहोरेका

कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका छन्