५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपिएलः म्याकमुलेन सुदूरपश्चिम रोयल्समा आबद्ध

काठमाडौं । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । रोयल्सले एनपीएलका लागि पहिलो विदेशी खेलाडीका रुपमा म्याकमुलेनलाई टोलीमा भित्र्याएको हो । उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । म्याकमुलेनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी