© 2023
काठमाडौँ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने भएको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीले सो जानकारी दिएको हो । गुठीका प्रवन्धक मिथुन चाङ्बा भोटेका अनुसार कार्यक्रम बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको