१९ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोलि शनिबार पनि बैंक खुला रहने

काठमाडौँ । भोलि शनिबार पनि बैंक तथा कर कार्यालय खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि असारसम्म शनिबार र विदाका दिन पनि बैंक खोल्न निर्देशन दिइसकेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० को अनुमानित करको शतप्रशित रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) २०८० मसार

बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा

मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताउनुभयो