© 2023
चितवन। तरकारी खाने मकै (बेबी कर्न) को जातीय परीक्षण सुरु गरिएको छ। पूर्वी चितवनको कालिका नगरपालिकामा यो परीक्षण सुरु गरिएको हो। कालिका नगरपालिका–१ मा करिब तीन कठ्ठा जग्गालाई १४ वटा प्लटमा विभाजन गरी सात प्रजातिका बेबी कर्नको जातिय परीक्षण सुरु गरिएको कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी