२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?
इंग्ल्यान्डका डिफेन्डर बेनले छाडे टिम

काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर बेन ह्वाइटले कतारमा जारी विश्वकपको बाँकी खेल नखेल्ने भएका छन् । बुधबार व्यक्तिगत कारण देखाउँदै डिफेन्डर बेन स्वदेश फर्किएका इंग्लिस फुटबल संघले बताएको छ । संघले यस विषयमा थप केही कुरा भने खुलाएको छैन । इंग्ल्यान्ड एफएले भने खेलाडीको गोपनीयतालाई सम्मान गर्न उनले क्याम्प छाड्नुको कारण