९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुद्धिचाल टोलीको बिदाइ

काठमाडौँ। दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौँ साङ्घाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा रुपेश