७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङमा बुट्टेनली बचाउने वसन्त

ढोरपाटन । कुनै बेला बुट्टेनली बागलुङको पहिचान थियो । बागलुङ भन्नेबित्तिकै बुट्ट्ेनलीको सम्झना गर्थे मानिसले । अहिले त्यही कुनै बेला बागलुङको पहिचान बनेको बुट्टेनली आफ्नै पहिचान गुमाएको अवस्थामा छ । निगालोको नलीमा विभिन्न आकृति कोरेर आकर्षक सामग्री बनाउने चलन हराएको र चलनसँगै बुट्टेनली नै हराउने अवस्थामा छ । बागलुङ नगरपालिका–३