• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
समाजवादी मोर्चाप्रति एमाले नेताको टिप्पणी: हात्ती लम्किएपछिको प्रतिक्रिया

नेकपा (एमाले) को पंक्ति नकारात्मक प्रचारबाजीबाट तरंगित हुन पर्दैन । दुई बर्षअघि कांग्रेस–माओवादीको उक्साहटमा पार्टी चोइट्याइएको बेलामा पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा साथ अघि बढौँ भनेर कोसिस गर्दा 'लौ एमालेमा आन्तरिक लोकतन्त्र खत्तम भो, निरंकुशता हावी भो, केपी ओली सर्वेसर्वा भोु'भनेर स्यालहुइँया मच्चाइयो । अधिवेशन/महाधिवशेनहरुको एक चत्र पूरा भएर अर्को चरण