© 2023

काठमाडौँ। शुक्रबार अकस्मात एउटा खबर प्रवाह भयो कांग्रेसका सबै नेताहरु पार्टी सभापति बुढानीलकण्ठ पुगेको । सबैले अनुमान गरे अहिले अध्यादेशका कारण अप्ठेरोमा परेको सरकारका लागि कांग्रेसले कुनै विकल्प निकाल्नुपर्ने भयो र सभापतिले आकस्मिक बैठक बोलाए । त्यसकारण कांग्रेसका सबै नेताहरु सभापति निवासमा पुगेका हुन् भन्ने खबर मिडियामा अकस्मात आयो ।