५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेदरल्यान्ड्सका बास डी लिडे पोखरा एभेन्जर्समा अनुबन्धित

काठमाडौँ । नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । पोखराले दोस्रो विदेशी खेलाडीका रुपमा लिडेलाई भित्र्याएको हो । यसअघि उसले अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । नेपाल राष्ट्रिय टोलीका ब्याट्सम्यान कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्ध भएका २४ वर्षीय लिडेले