९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल मन्दिर जग्गा प्रकरणः बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई शुक्रबार काठमाडौंबाटै पक्राउ गरिएको हो । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ

बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ अनुमति

काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको

बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज

काठमाडौं । नेपाल बाल संगठनले काठमाडौंको बालमन्दिर परिसरको २९ रोपनी जग्गा बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि यसअघि भएको लिज

बाल मन्दिरको सम्पत्तिमा ३० वर्षदेखि एउटै समूहको रजाई, ८१ वर्षसम्मको…

काठमाडौं । नक्सालमा रहेको बाल मन्दिर बालबालिकाका लागि मन्दिर जस्तै हुनु पर्ने हो तर विगतदेखि यहाँ हालीमुहाली गर्दै आएको समूहका