५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालाजु क्षेत्रमा भएको घटनाको दोषीलाई कारबाही गर्न प्रकाशशरण महतको माग(भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले बालाजु क्षेत्रमा सोमबार भएको तोडफोड एवं आगजनीमा संलग्न दोषी पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उहाँले कामठाडौँको मुटुमै सरकारले शान्तिसुरक्षा दिन सक्तैन भने दूरदराजमा बस्ने नागरिकहरुको हालत के हुनसक्छ भनी प्रश्न गर्नुभयो