© 2023
काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले बाराको चुरियामाईमा तीर्थयात्रीहरू बोकेको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दै नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम