• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी

काठमाडौँ । ४९ खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको जर्मन क्लब बायर लेभरकुसेन युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग २–२ गोलको बराबरी खेल्दै एग्रिगेटमा ४–२ को नतिजासहित लेभरकुसेनले फाइनलको टिकट काटेको हो । घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थामा लेभरकुसेनले