© 2023
काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । प्राकृतिक प्रकोपमा आफन्तजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै राजदूत सोङले थप सहयोगका लागि चीन तयार रहेको पनि