३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग



अ+ अ-

काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । प्राकृतिक प्रकोपमा आफन्तजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै राजदूत सोङले थप सहयोगका लागि चीन तयार रहेको पनि बताउनुभएको छ ।

चीनले प्राकृतिक विपतका बेला नेपाललाई आर्थिक तथा राहत सामाग्री उपलब्ध गराउँदै आएको छ । गत वर्ष जाजरकोट भूकम्प पीडितलाई राहत सामाग्री लिएर चिनियाँ वायुसेनाका विमानहरु पोखरा विमानस्थलमा अवतरण गरेका थिए ।

चीनले खोज तथा उद्धार कार्यमा पनि प्राविधिक सहयोग पुर्याउँदै आएको छ ।




भर्खरै