© 2023
चितवन। राप्ती नगरपालिका-१ दुविचौर क्षेत्रमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार रातिदेखि बस्ती क्षेत्रमा देखिएको बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले प्राविधिक टोली परिचालन गरेकामा आज बिहान नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्राविधिक टोलीको तेस्रो पटकको प्रयासमा बाघलाई डार्ट (बेहोस पार्ने औषधि) दिएर सफल भइएको