५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालाजु बाइसधारा मेला भर्नेको भिड–फोटोफिचर

काठमाडौँ । आज (शनिबार) काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ । ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत शूक्ल पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । यहाँ मेला भर्न आउनेको घुइँचो लागेको छ ।