१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखलाई सीआईबीको पत्र: विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो । सीआईबीले लेखेको पत्रमा भनिएको छ,‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा