© 2023
बाँके। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका ५५ जनाको डिएनए सङ्कलन गरिएको छ । नागरिकको अवस्था पहिचान गर्न डिएनए नमूना सङ्कलन गरिएको र सो नमूना भोली नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । “हामीले अझै पनि सम्पर्क नआउनु भएकालाई सम्पर्क