४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्लाहीको बरहथवामा फेरि तनाव , फेरि कर्फ्यु आदेश जारी

काठमाडौं। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेको छ । कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ । स्थानीय

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी बिषयमा नेपाली कांग्रेसका कार्याकर्ताले नगरपालीका प्रमुख मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो