५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री रिजाल

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री रिजाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन् । डा रिजालले नियुक्ति पत्र पनि बुझिसकेका छन् । यसअघि ट्रमा सेन्टरमा मेसु रहेका डा रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा