८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैनन् : निवर्तमान अर्थमन्त्री शर्मा…

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी गर्नुभएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मा माथी छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिको बैठकमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूमाथी लागेको आरोपहरुको खण्डन गर्दे स्थापित मूल्य,