२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपप्रधानमन्त्री श्रेष्ठद्वारा बग्गीखानाको अनुगमन, सवारी साधन कवाडीमा परिणत हुन नदिने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गर्नु भएको छ । नविकरण खारेज भएका र चोरीका सवारी साधनहरु कवाडीमा परिणत भईरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगी ती सवारी साधनको अवस्थाबारे जानकारी लिनु भएको हो । प्रहरी महानिरीक्षक बसन्त कुँवरसहित त्यहाँ