© 2023
गोरखा। जिल्लाको उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि बूढीगण्डकी नदीको बगरमा यो टिप्नेको भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्। 'सिर्दिबास र फिलिम जोड्ने पुलमूनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरू एकाएक टिप्न गए,' उनले भनिन्, 'बगरमा