४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया विजयी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना निर्वाचित भएकी छन् । जनार्दन शर्मा पक्षबाट उमेदवार रहेकी रानाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ । खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर