५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोबाइल एपमा पनि विश्वकप फुटबल लाइभ हेर्न सकिने व्यवस्था मिलाउने…

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलले यतिबेला चर्चा कमाइरहेको छ । नेपालमा पनि लाखौं दर्शकहरुले खेलको मजा लिइरहेका छन् । यसैबीच, मिडिया हबले मोबाइलमा समेत फिफा विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिलाउने भएको छ । विश्वकप फुटबल हेर्न सकिने ‘पाइरेटेड’ वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका लागि