© 2023
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा ‘अवे गोल’को काउन्ट नहुने भएको छ । जस अनुसार नेपालले लाओसविरुद्ध विजयी हासिल गर्न स्पष्ट जितको आवश्यक छ । सामान्यत दुई लेग ढाँचामा खेलाईने खेलहरुमा 'अवे गोल' काउन्ट गरिन्छ । अवे गोलको नियम अनुसार दुई लेगमा बराबरी भएको खण्डमा जुन टोलीले सर्वाधिक गोल गरेको
फिफा विश्वकप २०२६ का लागि एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।