© 2023
काठमाडाैँ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले बेलौरी, कलकता र गोकुलपुर बजारमा तीन वटा फायर हाइड्रेन्ट जडान गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा प्रतिहाइड्रेन्ट रु ७५ हजारको लागतमा फायर हाइड्रेन्ट जडान गरिएको हो । सो हाइड्रेन्टको परीक्षण सेवा सञ्चालन भइसकेको छ