© 2023
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेपछि बारा क्षेत्र नं ३ नेपाली कांग्रेसको भागमा पर्यो । यसअघि सोही क्षेत्रबाट उठ्दै आएका सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न शुक्रबार पार्टीका नेताहरुले आग्रह गरे । तर मन्सुरले समानुपातिक तर्फ मुस्लिम