२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले सचिवालय बैठकमा ईश्वर पोखरेलको फरक मत : विद्या भण्डारीको…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी सचिवालय बैठकमा फरक मत राख्नुभएको छ । उहाँले राखेको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको